मेल्बोर्नका ज्ञानोनले खिचेका नेपालका सुन्दर ठाउँका तस्वीरहरु

Spread the love

मेल्बोर्नमा G Creation को नामले फोटोग्राफी र भिडीयोग्राफी मार्फत नेपाली र अन्य समुदायमा लोकप्रीय ज्ञानोन श्रेष्ठ हाल नेपालको भ्रमणमा रहेको छन्। उनले नेपालका सुन्दर नगरीहरु काठमाण्डौ, चितवनका सुन्दर तस्वीरहरु आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन्। हेरौ उनले कैद गरेका सुन्दर तस्वीरहरु

About The Author


Spread the love