बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक

Spread the love

एमाले केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।

सर्वोच्च अदालतले आयोजक कमिटीलाई अवैधानिक भनेपछि ओलीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा परिणत गरेका हुन्।

केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष नेता भने सहभागी छैनन्।

About The Author


Spread the love