गायक दुर्गेश थापा बालाजुबाट प्रका’उ…

Spread the love

काठमाडौँ । गायक दुर्गेश थापा बालाजु बाट पक्रा’उ परेका छन् । तिहारको भाव बिगारेर गीत गाएको आरोपमा गायक दुर्गेश थापा वि’रुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो । उनलाई महानगरीय अ’पराध महाशाखाको टोलीले मङ्गलवार बालाजुबाट प’क्राउ गरेको हो ।तिहारको सन्दर्भमा निकालेको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतले सामाजिक सहिष्णुता बिगारेकोले युट्युबबाट हटाउनुपर्ने भन्दै उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो ।

जिल्ला प्रशासनमा उजुरी परेपछि प्र’हरीले गायक थापालाई मंगलबार प’क्राउ गरेको हो । तिहारलाई लक्षित गरी उनले गाएको उक्त गीतमा ‘ए निकाल गाँ’जा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रूपमा विवादमा तानिएको छ ।

About The Author


Spread the love